नगर प्रमुख र कार्यकारी अधिकृतसहित ५ जना पक्राउ

गौर – रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटलबाट गढीमाइ नगरपालिकाका प्रमुख र कार्यकारी अधिकृत सहित पाँच जना पक्राउ परेका छन् । असारको अन्तिम हप्ता चन्द्रनिगाहपुरस्थित हिमालयन होटलमा बसेर चेक बाँड्दै गर्दा नगरप्रमुख श्यामप्रसाद यादव र कार्यकारी अधिकृत नरबहादुर विक र अन्य ५ जनाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो । … Continue reading नगर प्रमुख र कार्यकारी अधिकृतसहित ५ जना पक्राउ